Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

Visit Nepal 2020 - Ministry of Home Affairs

“आगलागी नियन्त्रण”

4 महिना अगाडी

2076-02-17


जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ४ मालाभिड देवी प्रसाद सिम्खडाको घरको माथिल्लो तला पूजा कोठाको दियोबाट सल्केको आगो समयमै नियन्त्रणमा आएको थियाे । नारायण चौलागाइले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरेको ५ मिनेट भित्रै उद्दारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको सम्पूर्ण टिम लगाएत सर्वसाधारण उक्त स्थानमा खटिएका थिए। 
स्थानीयको सहयोगमा समयै आगो नियन्त्रण भएकोले ठूलो क्षती हुनबाट जोगियो ।

“समयमै जानकारी गराई प्राकृतिक तथा मानवीय विपदबाट आफू सुरक्षीत बनि अरूलाई पनि सुरक्षीत गराऔ”