Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

खलङ्गा बजार

जिल्ला विपद व्यवस्थापन समिति जुम्लाको सुचना

25 दिन अगाडी

2076-01-18


 जिल्ला विपद  व्यवस्थापन समिति जुम्लाको आयोजनामाकर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रि मा.श्री नरेश भण्डारीज्यूको प्रमुख आतिथ्यमा भूकम्प,आगजनी जस्ता विपदमा कसरी सुरक्षित हुने भन्ने विषयमा जनचेतनामूलक वृहद प्रदर्शन  कार्यक्रम संचालन हुने भएकोले सम्पूर्ण महानुभावहरुमा टुडीखेल,जुम्लामा मिति २०७६/०१/ १९ गते दिउसो ठिक ३ वजे उपस्थितिको लागि सूचित गर्दछौ !!!
आयोजक :-ज़िल्ला बिपद  व्यवस्थापन समिति, जुम्ला