तत्काल राहदानी बनाउन इच्छुक व्यक्तिको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर सहितको नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्रको विवरण प्रमाणिकरण गरी राहदानी विभागबाट द्रुत सेवा अन्तर्गत राहदानी (E-passport)बनाउन सकिने व्यहोरा