हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language
जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा मिति २०७९ पौष १६ गतेका दिन सिंजा गा.पा. वडा नं. ३ स्थित नराकोटमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका तस्बिरहरु।
जिल्ला प्रशासन जुम्लाको आयोजनामा मिति २०७९ पौष ७ गतेका दिन तातोपानी गा.पा. हाँकुमा विपद सम्बन्धी पूर्व अभ्यास कार्यक्रमका तस्बिरहरु।
मिति २०७९/०७/२८ गते श्रीमान् मुख्य सचिवज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवज्यू, गृह सचिवज्यू, रक्षा सचिवज्यू र नेपाली सेनाका उपरथी समेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
बजार अनुगमन
Fair Controlling Nepal police and APF jumla
भारी हिपात पछि धावनमार्गको हिउँ पन्छाउदै ।
DCMC लार्इ प्राप्त कोभिड-१९ प्रतिकार्य स्वास्थ्य सामाग्री KAHS लार्इ हस्तान्तरण गर्नु हुदै प्रजिअ प्रसार्इ
सहायक प्रमुख जिल्ला अधिकारीको विदार्इ कार्यक्रम
मिति २०७७/०३/२८ गते प्र.जि.अ.श्री भूपेन्द्र थापाज्यू/च.ना.न.पा.का मेयर लगायतको टोली ठिन्के जलविद्युत अायोजनाको अनु्गमन गर्दै ।
“ जुम्ला प्रवेश विन्दु नाग्मामा स्थापना गरिएको हेल्थ डेक्स “
छाउपडि (छुई) प्रथा लगायत कुसंस्कार उन्मुलन सम्बन्धी महाअभियानका झलकहरू
हिमपात पूर्वतयारी तथा पूर्व प्रवन्ध सम्बन्धी बैठकको
“आगलागी नियन्त्रण”
जुम्ला जिल्लामा अवस्थीत एयरपाेर्ट
जुम्ला जिल्लाका किसानहरूकाे उपलब्धी
जुम्ला जिल्लाकाे केही तस्वीरहरू
जुम्ला जिल्लाकाे नक्सा
जिल्लामा भएका विभिन्न सास्कृतिक कार्यत्रमहरूकाे झलक
© All Rights Reserved to District Administration Office, Jumla .