Administration Section
| Room no. | 5 |
|---|
Major Activities
स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवाहरु :
क. नाबालक परिचय पत्र वितरण
ख. भारतिय पेन्सनर तथा अन्य पेन्सनरको सिफारिस
ग. सवारी साधन अनुमति
घ. कार्यालय प्रमुखहरुको विदा र काज स्वीकृत
ङ. संस्था हातहितयार दर्ता र नविकरण सम्वन्धि
च. पत्रपत्रिका दर्ता
छ. विवाह दर्ता (COURT MARRIAGE)
ज. दलित-गैह्र दलित बिचको अन्तर्जातिय विवाह प्रमाण पत्र सम्बन्धि
झ. प्रतिनिधि खटाउने
ञ. कर्मचारीहरुको अभिलेख
ट. सर्वदलिय तथा कार्यालय प्रमुखहरुको बैठक
ठ. कर्मचारी प्रशासन सम्बन्धी कार्य
ड. मेला संचालन स्वीकृती
ढ. सुचना टाँस तथा जिल्ला स्थित विविध लेखापढी
ण. विभागिय परिपत्रहरुको जिल्लाका अन्य कार्यालयहरुमा परिपत्र गर्ने
त. कालो बजारी नियन्त्रण तथा बजार अनुगमन
द. अन्य प्रशासनिक कार्यहरु
