Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लेखा फाँट 2075-12-04

कोठा नं. ४ (पुरानो भवन)    


                                                         कार्य जिम्मेवारी

  1. श्रीमान् गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने कार्यहरु मध्ये आफ्नो शाखासंग सम्बन्धित क्रियाकलापहरु पहिचान गरी तोकिएको समयसीमा भित्र सम्पादन गर्न सहयोग गर्ने ।
  2. कार्यरत कर्मचारीहरुको लागि महिनाको अन्त्यमा मासिक तलव,भत्ता वैक खाता मार्फत उपलब्ध गराउने ।
  3. मुआव्जा निर्धारण समितिले निर्धारण गरे बमोजिम सम्बन्धित आयोजनाबाट प्राप्त विवरण अनुसार सम्बन्धित व्यक्तिलाइ जग्गाको हकमा मालपोत कार्यालयमा दाखिल खारेज गराएर मात्र मुआव्जा रकम उपलब्ध गराउने ।
  4. महालेखा परीक्षकबाट औल्याएको वेरुजु सोही आर्थिक वर्ष भित्रै फर्छौट गर्ने ।
  5. सवारी साधन मर्मत तथा इन्धनवापतको रकम Logbook का आधारमा मात्र भुक्तानी दिने ।
  6. सार्वजानिक खरिद ऐन तथा नियमावली एवम् आर्थिक कार्यविधि ऐन नियम अनुसार आर्थिक कारोवार गर्ने
  7. विपद् राहतहरु समयमै उपलब्ध प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने । उपलब्ध गराइएको विपद् राहात रकम लाइ जिल्ला विपद व्यवस्थापन समितिको वैठकबाट अनुमोदन गराइ राख्ने ।
  8. सबै प्रकारका आर्थिक कारोवार वैङ्किङ प्रणालीमा आवद्व गर्ने ।
  9. अन्य शाखाहरुबाट प्राप्त राजश्व तथा  धरौटी विवरण (राहदानी,स्थानीय प्रशासन,न्यायिक धरौटी,जरिवाना) अद्यावधिक गर्ने ।
  10. कार्यालयबाट भुक्तानी हुनुपर्ने रकमहरु समयमानै गर्ने ।
  11. आर्थिक विवरणहरु तोकिएको समय भित्र गृह मन्त्रालयमा उपलव्ध गराउने ।
  12. आर्थिक श्रेस्ता,विल भर्पाइहरु दुरुस्त राख्ने ।
  13. शाखाबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण तयार गरी प्रत्येक महिनाको मसान्तमा  कम्प्युटर अपरेटर अशोक चौधरीलाइ उपलब्ध गराउने ।

                                       फाँट कर्मचारीकाे विवरण

नाम: दिपक खत्री            पदः लेखापाल         सम्पर्कः ९८५८३२२५५८ 


पछिल्लो अपडेट गरिएको : 2083-02-27 16:02:56

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .