Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रशासन फाँट

कोठा नं. ५

स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवाहरु : 

क. नाबालक परिचय पत्र वितरण

ख. भारतिय पेन्सनर तथा अन्य पेन्सनरको सिफारिस

ग. सवारी साधन अनुमति

घ. कार्यालय प्रमुखहरुको विदा र काज स्वीकृत

ङ. संस्था हातहितयार दर्ता र नविकरण सम्वन्धि

च. पत्रपत्रिका दर्ता

छ. विवाह दर्ता (COURT MARRIAGE)

ज. दलित-गैह्र दलित बिचको अन्तर्जातिय विवाह प्रमाण पत्र सम्बन्धि

झ. प्रतिनिधि खटाउने

ञ. कर्मचारीहरुको अभिलेख

ट. सर्वदलिय तथा कार्यालय प्रमुखहरुको बैठक

ठ. कर्मचारी प्रशासन सम्बन्धी कार्य

ड. मेला संचालन स्वीकृती

ढ. सुचना टाँस तथा जिल्ला स्थित विविध लेखापढी

ण. विभागिय परिपत्रहरुको जिल्लाका अन्य कार्यालयहरुमा परिपत्र गर्ने

त. कालो बजारी नियन्त्रण तथा बजार अनुगमन

द. अन्य प्रशासनिक कार्यहरु

                 फाँट कर्मचारी विवरण

१. नामः लक्ष्मी प्रसाद अधिकारी      पदःना.सु.        सम्पर्क नं. 9868336907

२.नामः एकराज गिरी                    पदः ना.सु.       सम्पर्कः ९८४८३०००१५

३. नामः जनक सिंह                      पदः क.अ.      सम्पर्कः 9765772215


पछिल्लो अपडेट गरिएको : 2083-04-07 11:12:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला