1 |
नागरिक वडापत्र
लाग्ने समय |
|
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
नागरिक वडापत्र
सेवाको किसिम
|
सेवा प्रदान गर्ने प्रकृया
|
सेवा पाउँन लाग्ने
|
सेवा दिने शाखा
|
शुल्क
|
समय
|
१
|
शान्ति सुरक्षा
|
निवेदनमा जानकारी
|
निःशुल्क
|
नियमित
|
जिल्ला प्रशा.(प्रशासन शाखा) वा नजिकको प्रहरी निकाय ।
|
२.
नागरिकता
|
(क) वंशज
|
अनुसुची १ को विवरण र सिफारिस, बाबु÷आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने)
|
रु. १० को टिकट
|
प्रमाण पुग्नासाथ
|
नागरिकता
|
(ख) जन्मको
आधारमा
|
जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय ।
|
"
|
"
|
"
|
(ग) वैवाहिक
अंगिकृत
|
अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो ।
|
"
|
"
|
"
|
(घ) नेपालको अगिक्रित नागरिकताको प्राप्ति, अ गिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अ गिकृत नागरिकता, विदेशीस ग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित सविधान नेपाल नागरिकता ऐन÷नियमावली, २०६३ बमोजिम हुनेछ ।
|
(ङ) प्रतिलिपि/अभिलेखीकरण
|
फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो ।
|
निवेदन दस्तुर रु.१० प्रतिलिपि दस्तुर रु. ३
|
"
|
"
|
(च) नागरिकताको ब्यहोरा स सोधन
|
नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन,सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो ।
|
|
|
|
३
|
नावालिक परिचयपत्र
|
अभिभावकको निवेदन साथ जन्मदर्ता, नाता प्रमाण,अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस,नावालकको ४ प्रति साइजको PP फोटो ।
|
रु. १० को टिकट
|
प्रमाण पुग्नासाथ
|
प्रशासन
|
४
|
राहदानी
|
निवेदन फाराम २ प्रति, ना.प्र.प. क १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल,राहदानी हराएको भए, राष्ट्रिय दैनिकको सूचना र प्रहरी प्रतिवेदन, फोटा ६ प्रति ।पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा सक्कलै राहदानी लिई आउनु पर्ने, राहदानी हराएको भए राष्ट्रिय स्तरको दैनिक पत्रिकाको सूचना र प्रहरी प्रतिवेदन र ६ प्रति फोटो ।
|
नियमित रुपमा रु. ५,०००।–
द्रुत सेवा रु. १०,०००।–
|
"
|
राहदानी
|
५
|
संस्था दर्ता
(क) दर्ता
|
ढाँचा अनुरुपको निवेदन र विधान ४ प्रति, विधानमा सबै पदाधिकारीको दस्तखत, पदाधिकारीको नागरिकता,जि.वि.स.को सिफारिस र तदर्थ भेलाको निर्णय ।
|
रु. १०।– को टिकट र राजश्व १०००।
|
"
|
प्रशासन
|
(ख) स स्था नवीकरण
|
निवेदन साथ कार्य समितिको निर्णय, जि.वि.स.को सिफारिस,कर चुक्ता सम्बन्धि प्रमाण, लेखा प्रतिवेदन र परिक्षकको प्रमाण ।
|
असोज सम्म–५००।
पुष सम्म– ७५०।
त्यसपछि–१०००।
|
"
|
"
|
(ग) विधान स सोधन
|
विधान अनुरुपको व्यवस्था, तीनमहले फारम
|
निशुल्क
|
"
|
"
|
६
|
विवाह
(क) विवाह दर्ता
(ख) विवाह दर्ता
|
अभिभावकको मञ्जुरीले स्त्री÷पुरुष १८ वर्ष र स्वेच्छाले २० वर्ष पुगेको हुनुपर्र्छ ।
अन्य व्यवस्था ऐन÷नियम अनुरुप ।
|
"
|
"
|
"
|
७
|
छापाखाना तथा पत्र–पत्रिका दर्ता
|
सम्बन्धित ऐन/नियम अनुरुप ।
|
तोकिए बमोजिम
|
"
|
"
|
८
|
|
|
|
|
|
९
|
हातहतियार दर्ता नामसारी तथा नवीकरण
|
सम्बन्धित ऐन/नियम अनुरुप ।
|
तोकिए वमोजिम
|
"
|
"
|
१०
|
प्राकृतिक प्रकोप,
|
राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ ।
|
शुल्क लाग्दैन स्वीकृत मापदण्ड अनुरुप राहत उपलब्ध गराइनेछ
|
"
|
लेखा/प्रशासन
|
११
|
द्वन्द पीडित सम्बन्धी
|
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृत निर्देशिका अनुरुप
|
"
|
"
|
"
|
|
|
|
2 |
राहदानी सम्बन्धी
लाग्ने समय |
|
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)बाट जारी भएको हकमा
१. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति
२. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)
३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति
४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ ।
५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी(बसुप)बाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि
६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि
अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ
१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।
२. जग्गाधनी प्रमाण पूर्जा ।
३. घरको नक्सा पास प्रमाणपत्र ।
४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।
५ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
अन्यत्र जिल्लाबाट नागरिकता लिई यस जिल्लामा विवाह गरी आउनेको हकमा
१. विवाह दर्ता प्रमाणपत्र
२. पतिको ना.प्र. प्रमाणपत्र
३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
यस जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा
१. सम्बन्धित निकायको सिफारिस पत्र
२. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
३ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
|
|
|
3 |
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र
लाग्ने समय |
प्रमाण पुगेको खण्डमा उसैदिन |
सुल्क |
रु.१०।- को टीकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :–
१. अनुसूची १ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश ।
२. बाबुको र आमाको ना.प्र. र सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र नाता प्रमाणित प्रमाण पत्र एवं विवाहिता महिला भए पतिको ना.प्र.समेत ।
३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।
५. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ।
६. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र ।
ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :–
१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।
२. जग्गाधनी प्रमाण पूर्जा ।
३. घरको नक्सा पास प्रमाणपत्र ।
४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण
५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु, आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।
|
|
|
4 |
वैवाहिक अंगीकृत नागरिकता
लाग्ने समय |
प्रमाण पुगेकोमा उसै दिन |
सुल्क |
रु.१०।- को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
१. अनुसूची ७ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश ।
२. पतिको नागरिकता प्रमाण पत्र ।
३. विवाह दर्ता प्रमाणपत्र ।
४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
५. जन्ममिति खुल्ने गरी फोटो सहितको जन्मस्थानबाट जन्ममिति प्रमाणित कागज ।
६. भारतीयको हकमा निजको बुवा र आमाको आधारकार्ड ।
७. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत ।
८. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
९. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।
१०. भारत बाहेक अन्य देशको हकमा सम्बन्धित राजदुतावासबाट थप कागजात ।
|
|
|
5 |
कर्मचारी परिवारको नाताले नागरिकता प्रमाणपत्र लिंदा
लाग्ने समय |
प्रमाण पुगेमा सोही दिन |
सुल्क |
रु. १०।- को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।
२. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम थान २ ।
३. फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)
४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।
५. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र ।
६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।
|
|
|
6 |
नेपाली नागरिकताको प्रतिलिपि
लाग्ने समय |
प्रमाण पुगेकोमा उसै दिन |
सुल्क |
रु १३।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
१. सम्बन्धित वडाको वडाध्यक्षबाट फोटो प्रमाणित सहितको अनुसुची सिफारिस ।
२. रित पूर्वकको निवेदन ।
३. नागरिकता प्रमाण पत्रको प्रतिलिपी/ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।
४. अन्य जिल्लाहरुबाट ना.प्र. लिई बसाई सराई गरी आएका व्यक्तिको हकमा
- स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ,
- जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र,
- घर/सम्पति कर तिरेको चालु आ.व.को रसिद,
- घरको नक्सा पास प्रमाणपत्र,
- पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण ।
५. पतिको नाम,थर र वतन कायम गरी प्रतिलिपि माग गर्नेको हकमा
- सम्बन्धित महिलाको सक्कल नागरिकता,
- विवाहदर्ता,
- पतिको नागरिकता,
- पतिको सनाखत ।
(प्रकरण नं. ४ र ५ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको व्यहोरा प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ)
नोट: अभिलेख नष्ट भएकाहरुको हकमा नयाँ प्रक्रियाद्वारा नागिरकता प्रमाण पत्र जारी गरिने ।
|
|
|
7 |
विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा
लाग्ने समय |
प्रमाण पुगेको भोलिपल्ट |
सुल्क |
रु. १०।- को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- अनुसूची १ बमोजिमको दरखास्त
- क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण
- बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण
- विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड)
- नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण।
|
|
|
8 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(द्रुत सेवा सिफारिसको लागि)
लाग्ने समय |
सोही दिन |
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- ५ प्रति एमआरपी साईजको फोटो र ३ प्रति फारम।
- १ प्रति नागरिकता प्र.प.को प्रतिलिपि।
|
|
|
9 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(सामान्य सिफारिसको लागि)
लाग्ने समय |
४५ दिन |
सुल्क |
रु. ५,०००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- ६ प्रति एमआरपी साईजको फोटो र २ प्रति फारम ।
- २ प्रति नागरिकता प्र.प.को प्रतिलिपी ।
|
|
|
10 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(नावलकको हकमा)
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु. ५,०००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- नाबालक परिचय पत्रको २ प्रति प्रतिलिपि ।
- अन्य प्रक्रिया क्र.सं. २.१ को क र ख अनुसार ।
|
|
|
11 |
राहदानी हराई अर्का बनाउनु परेमा
लाग्ने समय |
४५ दिन |
सुल्क |
रु.१०,०००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार ।
|
|
|
12 |
राहदानी भिजेको, केरमेट वा च्यातिएको
लाग्ने समय |
४५ दिन |
सुल्क |
रु.१०,०००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार ।
- च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी ।
- च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन ।
|
|
|
13 |
वसाईसराईको हकमा
लाग्ने समय |
|
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- बसाईसराईको प्रमाण र स्थायी वसोवास खुल्ने जग्गाधनी घरवासको प्रमाण
|
|
|
14 |
कर्मचारी परिवारको हकमा
लाग्ने समय |
|
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
|
|
|
15 |
विवाह भै आएको महिलाको हकमा
लाग्ने समय |
|
सुल्क |
|
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।
|
|
|
16 |
नावालक परिचयपत्र
लाग्ने समय |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
सुल्क |
रु.१०।– को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना नवलपरासी (बसुप) जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ:-
१. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम
२. नाबालकको जन्मदर्ता प्रमाण पत्र
३. पिता, माताको नागरिकताको प्रमाणपत्र
४. शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि
५. ४ प्रति पासपोर्ट साइजको फोटो
६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate
७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु
८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन ।
९. दरखास्त दिन आउदा पेश गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ
|
|
|
17 |
संस्था दर्ता सम्बन्धी
लाग्ने समय |
आवश्यक जांचबुझ सकेको भोलिपल्ट |
सुल्क |
रु.१०को टिकट सहित रु. १०००।- |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
१. रित पूर्वकको निवेदन
२. ४ प्रति विधान
३. भेलाको निर्णयको प्रतिलिपी
४. कार्य समितिको विधान बनाउने र विधान पारित गर्ने निर्णयको प्रतिलिपी
५. पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र
६. स्थानीय तहको सिफारिश पत्र
७. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ ।
|
|
|
18 |
संस्था नविकरण
लाग्ने समय |
प्रकृया पुरा भएमा सोही दिन |
सुल्क |
रु.१० को टिकट सहित रु. ५००।- |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
१. तोकिएको निवेदन फाराम
२. कार्यसमितिको निर्णयको प्रतिलिपि
३. लेखा परीक्षणको प्रतिवेदन
४. वार्षिक प्रगति विवरण
५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत
६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि
७. कार्य क्षेत्रसंग सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
८. संस्था दर्ता प्रमाण पत्रको नक्कल
९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र
१०. बालगृह संचालन गरेका संघसंस्थाको हकमा स्थानीय तहको सिफारिस पत्र
|
|
|
19 |
भारतिय सैन्य पेन्सन
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु १०।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- निवेदन ।
- पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस ।
- पेन्सनवालाका पारिवारिक नाता प्रमाणित ।
- पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र ।
- स्थानीय सर्जमिन मुचुल्का ।
|
|
|
20 |
नाता प्रमाणित
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु १०।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- निवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस ।
- स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति ।
- सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो ।
|
|
|
21 |
अन्य सिफारिस
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु १०।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- निवेदन ।
- सिफारिस माग गरेको व्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस ।
- आवश्यकतानुसार सर्जमिन मुचुल्का ।
- र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
|
|
|
22 |
राहत वितरण
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु १०।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- निवेदन ।
- स्थानीय तहको सिफारिस ।
- सर्जमिन मुचुल्का ।
- प्रहरी प्रतिवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
|
|
|
23 |
छापाखाना दर्ता सम्बन्धि
लाग्ने समय |
सोही दिन |
सुल्क |
रु १०००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन ।
- छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) ।
- छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस ।
- निवेदकको नागरिकताको नक्कल प्रति ।
|
|
|
24 |
हातहतियार इजाजत पत्र नविकरण
लाग्ने समय |
सोही दिन |
सुल्क |
प्रत्येक आ.व.को रु. १५०।– र रु. ३००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- तोकिए बमोजिमो निवेदन ।
- हातहतियार राख्न दिएको ईजाजत पत्र ।
|
|
|
25 |
हातहतियार इजाजत पत्र नामसारी
लाग्ने समय |
सोही दिन |
सुल्क |
प्रत्येक आ.व.को रु. १५०।– र रु. ३००।– |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- हातहतियार छोडि दिने, लिने दुवै थरिले तोकिएको ढाँचामा निवेदन ।
- हातहतियार ईजाजत पत्र ।
|
|
|
26 |
धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने
लाग्ने समय |
प्रकृया पुगेपछि सोही दिन |
सुल्क |
रु १०।– को टिकट |
जिम्मेवार कर्मचारी |
|
गुनासो सुन्ने कर्मचारी |
|
|
- रितपुर्वक निवेदन ।
- धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।
- अन्य स्वास्थ्य सम्बन्धि विवरण ।
- विवाह दर्ता प्रमाणपत्र ।
- पारिवारिक विवरण ।
- चारित्रिक विवरण
- आर्थिक स्थितीको विवरण
- विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी ।
- सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र ।
- अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ।
- वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन ।
- बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने ।
|
|
|