नेपाल सरकारले सम्वत् २०७९ साल वैशास १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिम सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।
2079-03-22