2076-05-13
2076-05-13
सूचना ! सूचना !! सूचना !!!
२०७६ असार ६ गते सम्म यस कार्यालयमा राहदानीकाे फारम बुझाएका नागरिकहरूको MRP राहदानी तयार भई आइसकेकाेले सम्बन्धित व्याक्तिले सक्कल नागरिकता सहीत स्वयं यस कार्यालयमा उपस्थिति भई आफ्नाे राहदानी लिनुहुन अनुराेध छ ।
जिल्ला प्रशासन कार्यालय,जुम्ला ।