You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
2076-09-25
छाउपडि (छुई) प्रथा लगायत कुसंस्कार उन्मुलन सम्बन्धी नेपाल सरकारद्दारा कुरीति कुसंस्कार घोषणा गरेको छाउपडि (छुई) प्रथा लगायत कुसंस्कार उन्मुलनमा जुम्ला जिल्लाको सदरमुकामको टुडिखेलमा आज मिति २०७६ पौष १७ गते विभिन्न कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले आयोजना गरेको उक्
** आउनुहोस छाउगोठसंगै अशिक्षा र अन्धकारको गोठ पनि भत्काऔ हार्दिक-हार्दिक आभार सबै महानुभावहरूप्रति:ब नेपाल सरकारद्दारा कुरीति कुसंस्कार घोषणा गरेको छाउपडि (छुई) प्रथा लगायत कुसंस्कार उन्मुलनमा जुम्ला जिल्लाको सदरमुकामको टुडिखेलमा आज मिति २०७६ पौष १७ गते विभिन्न कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले आयोजना गरेको उक्
महाअभियान जारी छ .. महाअभियान जारी छ ... “हामी छुई मान्दैनौ र मान्न बाध्य पार्नेलाई कानूनी दायरामा ल्याउन सहयोग गर्छौ ” भन्ने प्रतिबद्धता सहित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, जुम्लामा आउने सेवाग्राहीले गर्न थालेका छन । यो प्रतिबद्धता सहितको हस्ताक्षर जिल्ला स्थित केही सुर
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .