Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सेवा सहितको सार्वजनिक सुनुवाई कार्यक्रम

2076-02-02

2076-02-02


आज मिति २०७६ वैशाख २८ गते शनिवारको दिन
जिल्ला प्रशासन कार्यालय,जुम्लाको आयोजना तथा गुठीचौर गाँउपालिकाको समन्वयमा जिल्ला स्थित सरकारी कार्यालयहरूबाट प्रदान गरिने विभिन्न प्रकारका सार्वजनिक सेवा सहितको सार्वजनिक सुनुवाई कार्यक्रम गुठीचौर गा.पा.को कोदारी/साँधेपानीमा सम्पन्न भएको छ । 
जसमा 
१-नि:शुल्क कृषि विउ वितरण - ४८५ जना 
२-नि:शुल्क स्वास्थ्य उपचार - २८२ जना
३-भेटनरीतर्फ औषधी वितरण - २५० जना
४-फोटो सहितको मतदाता नामवाली -१०० जना (५५ पुरुष-४५ महिला)
५- नेपाली नयाँ नागरिकता वितरण ९१ वटा (५० पुरुष -४१महिला)
६- प्रतिलिपि नागरिकता ३ वटा ( २ पुरुष - १ महिला)
७- हुलाक टिकट बिक्री - ६६० रूपैया 
८- नेपाल टेलीकम सिमकार्ड बिक्री वितरण - १५ 
९ - सामुदायिक प्रहरी, सचेतना ,मानव बेचविखन, लैंगिकहिंसा विरुद्दको सचेतना 
१० - सडक नाटक सहित देउडा गीत नाच 
११- गर्भवती महिलालाई सरसफाई किट सहित पोषण सहितको खाध्य परामर्श सेवा प्रदान गरियो।
सो एकीकृत सेवाबाट वि.स २००१/०१/०७ गते जन्मेर आज नागरिकता लिएकी तुथकली वस्नेत देखि दुई महीनाकी सुत्केरी डिलमाया गिरी(वस्नेत ) सहितका सयौ सेवाग्राहीले सेवा लिएका थिए ।
आभारी छौ जनप्रतिनिधि, कर्मचारी,राजनीतिकर्मी,पत्रकार, समाजसेवी लगाएत सम्पूर्ण नागरिकप्रति !!!

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .