अावश्यक सहयाेग सम्बन्धमा
2075-12-21
2075-12-21
तस्बिर :
मिति २०७५।१२।१७ गते साँझ विभिन्न स्थानहरूमा अाएकाे हावाहुरीबाट पिडीत भएका ब्यक्तिहरूलार्इ राहत कार्यमा सहयाेग गर्न चाहनु हुने ब्यक्ति, संघ संस्थाहरूले विपद् ब्यवस्थापन सहायता काेषकाे खाता नं. १२६००१३०१३०१ (रा.वा. बैँक, कलैया) मा रकम जम्मा गरी सहयाेग गर्नुहुन जिल्ला प्रशासन कार्यालय बारा लगाएत जिल्ला प्रशासन कार्यालय जुम्ला हार्दिक अपिल गर्दछ ।
