Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तरक्रियात्मक कार्यक्रम (२०७६।०५।१५)

2076-05-16

2076-05-16


69561591_166141407895011_365044470376300544_n.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय, जुम्ला

मितिः २०७६।०५।१५

 

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला के.सी ज्यूको प्रमुख आतिथ्यमा जुम्ला जिल्लामा संघ, प्रदेश, स्थानीय सरकार अन्तर्गतका कार्यालय प्रमुखहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू विषयगत कार्यालय प्रमुखहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहयो ।

कार्यालय प्रमुखहरूले कार्यालयमा सार्वजनिक सेवा प्रवाहको अवस्था र कार्यसम्पन्न गर्दा आर्इपर्ने चुनॏती / समस्या र समाधानका विकल्प सहितको रचनात्मक सुझावहरू प्रस्तुत गर्नु भएको थियो । जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दुर्गा बञ्जाडेले शान्ति सुरक्षा र अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा जिल्लाको समग्र वस्तुस्थितीको विश्लेषण गरी माननीय मन्त्रीज्यू  समक्ष विद्यमान अवस्था वारे जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि माननीय विमला के.सीज्यूले जवाफदेही, इमान्दारिताका साथ कार्य सम्पन्न गरी जुम्ला, कर्णाली प्रदेश हुदै समग्र देशको विकास र दिगो विकासलक्ष्य प्राप्त गर्नका लागि सम्पुर्ण कर्मचारीहरूलार्इ मार्गदर्शन तथा निर्देशन प्रदान गर्नुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .