Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अवरूद्ध गोठीज्युला–डोव कालाकाड सडक (लुम वुडु हुदै मुगु जिल्लाको खत्याड गा.पा सम्म पुग्ने) सुचारू भएको सम्बन्धमा !!!

2076-01-17

2076-01-17


कनकासुन्दरी गाँउपालिकाका अध्यक्ष श्री नरविर रावतको अध्यक्षतामा मिति २०७६।०१।१६ गते कनकासुन्दरी गाँउपालिकाको ३ नं. वडा कार्यालय लमदुवा सिंजा, जुम्लाको खुला चौरमा यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दुर्गा बञ्जाडे र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जय कुमार घिमिरे सहित मा. श्री गोपाल बहादुर वम, प्रतिनिधी सभा सदस्य मुगु, मा. श्री मोहन वानीया प्रतिनिधी सभा सदस्य मुगु, मा. श्री पदम बहादुर रोकाया प्रदेश सभा सदस्य जुम्ला, मा. श्री चन्द्र ब. शाही प्रदेश सभा सदस्य मुगु, श्री पुर्ण बहादुर रोकाया जि.स.स. प्रमुख मुगु ,श्री लाल बहादुर सार्की जि.स.स. प्रमुख जुम्ला,श्री कुन्जन शाही खत्याड गा.पा. अध्यक्ष, श्री सिताराम रिजाल प्रहरी प्रमुख जुम्ला लगाएतका पदाधिकारी, दुवै जिल्लाका राजनीतिककर्मी, कर्मचारी, दुबै जिल्लाका संचारकर्मी सहित स्थानीय व्यक्तिहरूको उपस्थितिमा वृहत छलफल गरी विगत लामो समय देखि अवरूद्द सडक २०७६।०१।१६गतेको साँझबाट नै सुचारू भएको जानकारी गराउदछौ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .