2077-12-12
2077-12-12
आज मिति २०७७/१२/१२ गतेका दिन जिल्ला कोभिड-१९ सकंट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापाज्यूको अध्यक्षतामा बसेको DCCMC को बैठकबाट यस जिल्लामा पहिला सञ्चालन भएका आइसोलेश तथा क्वारेन्टाइन सञ्चालन तयारीमा राख्ने र भारत लगायत तेस्रो मुलुकबाट भित्रिएका व्यक्तिहरूको विवरण सम्बन्धित स्थानीय तहले संकलन गरी DCCMC लार्इ उपलब्ध गराउने लगायतका निर्णयहरू गरी बैठक सम्पन्न भएको छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| DCCMC_निर्णय.PDF |