Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

“एकीकृत वजार अनुगमन”

2076-02-02

2076-02-02


“एकीकृत वजार अनुगमन”

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्बर्धन गर्न,मिति २०७६।०२।०१ गते जिल्ला प्रशासन कार्यालय, जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा जिल्ला स्थित देहायका कार्यालय तथा संघ संस्थाको संलग्नतामा चन्दननाथ नगरपालिकामा संयुक्त बजार अनुगमन गरीयो ।
१. जिल्ला प्रशासन कार्यालय
२. जिल्ला प्रहरी कार्यालय
३. घरेलु तथा साना उद्योग विकास समिति
४. करदाता सेवा कार्यालय
५. जनस्वास्थ्य कार्यालय
६. भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र
७. चन्दननाथ नगरपालिका
८. उद्योग बाणिज्य संघ, जुम्ला 
९. पत्रकार महासंघ / संचारकर्मी
१०. नागरिक समाज
सो एकीकृत वजार अनुगमन ३० वटा पसलमा गरीएको थियो। उक्त अनुगमनबाट नियमविपरीत बिक्री वितरणका लागि राखीएका देहाय बमोजिमका सामाग्रीहरू जफत गरी विभिन्न कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, नागरिक समाज,पत्रकार, उद्योग वाणिज्य संघ लगाएतको रोहवरमा आज मिति २०७६ जेष्ठ २ गते ११: ३० बजे ९,८९० मूल्य बराबरको नष्ट गरीयो ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
वजार_अनुगमन.pdf 172.84 KB हेर्नुहोस डाउनलोड

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .