Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

घाईते अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन सम्वन्धि पुनः प्रकाशित अत्यन्त ज़रूरी सूचना

2076-05-08

2076-05-08


सशस्त्र द्धन्द तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाईते तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाईते भई अपांगता भएका व्यक्तिहरूलाई घाईते अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन सम्वन्धि  यस कार्यालयको मिति २०७६।०४।२९ गतेको सूचना अवगत नै होला ।उक्त सूचना अनुसार आजको मिति २०७६।०४।०८ गतेसम्म पनि कसैको निवेदन प्राप्त नभएकोले पुन: सूचना प्रकाशित गरिएको छ । सशस्त्र  द्धन्दको समयमा घाईते अपाङता भएका व्यक्तिहरुले यस कार्यालयमा  निवेदन दिदा निवेदन साथ पेश गर्नपर्ने कागजातहरु

  १. घाईते अपाङताको विवरण पुरा देखिने गरी व्यक्तिहरुको  फोटो

२.एक्सरे रिर्पोट,अन्य रिर्पोट ।

३.हाल जाँच गरिएको चिकित्सकको प्रेस्क्रिप्सन र परीक्षण गर्ने चिकित्सकको नाम, थर र हस्ताक्षर सहित नेपाल मेडिकल काउन्सिलको          दर्ता नम्बर उल्लेख गर्नुपर्ने ।

४.आफूसंग भएको पहिला जचाएको  कागजात र रिपोर्टहरु (भएमा मात्र)

५.परिक्षण गर्ने चिकित्सकलाई सहजताको लागि आफ्नो घाईते तथा अपाङता समस्या खुल्ने सम्वन्धित अन्य  प्रमाण सशस्त्र  घाईते भई अपाङता भएका व्यतिहरुको अपाङता प्रतिशत निर्धारणको लागि तपसिलको मिति ,समय र स्थानमा स्वास्थ्य परिक्षण हुने भएकोले स्वास्थ्य जाँच गराउनुहनु  समेत अनुरोध छ  तपसिल

* मिति २०७६।०४ ।२७  गते देखि मिति २०७६।०६।२७ गते सम्म ।

* समय हरेक हप्ताको विहिवार विहान १० बजे देखि दिनको १.०० बजे सम्म ,

* स्थान :­कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ,जुम्ला ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
9.PDF 70.45 KB हेर्नुहोस डाउनलोड
80001.PDF 51.3 KB हेर्नुहोस डाउनलोड

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .