“हज आवेदन सम्बन्धमा” वि.स २०७७ (सन २०२० ) मा साउदी अरव मक्का मदिनामा जान चाहने इच्छुक नेपाली मुसलवानहरूले सक्कल राहदानी सहित देहाएको विवरण भरी मिति २०७६ मंसिर ३० गते भित्र यस जिल्ला प्रशासन कार्यालय, जुम्लामा सम्पर्क् गर्नुहुन अनुरोध छ । साथै अावेदकहरूले
2076-08-01
2076-08-01
