Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

IDDR - Day साप्ताहिक कार्यक्रम अन्तर्गत पाँचौ दिन अन्तरक्रिया कार्यक्रम “

2076-06-30

2076-06-30


ब.jpg तस्बिर :

 

IDDR - Day साप्ताहिक कार्यक्रम अन्तर्गत पाँचौ दिन अन्तरक्रिया कार्यक्रम “

आज मिति २०७६ साल असोज ३० गतेका दिन विहान ११. बजे प्रमुख जिल्ला अधिकारी एवं ज़िल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री दुर्गा बञ्जाडेज्यूको अध्यक्षतामा जिल्ला स्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालयका प्रमुखहरु, जिल्ला समन्वय अधिकारी, राजनैतिक दलका पार्टी प्रमुख, संचारकर्मी, नागरिक समाज लगायत विपद्संग सम्बन्धित काम गर्ने विषयगत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको बीचमा “अत्यावश्यक पुर्वाधार विपद्बाट हुने क्षति घटाऔ, आधारभुत सेवा प्रवाह रोकीनबाट जोगाऔ” भन्ने मुल नाराका साथ जोखिम न्यूनिकरण अन्तराष्ट्रिय दिवस (IDDR) २०१९ लाई सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिनको अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न गरियो ।
कार्यक्रमका तस्बीरहरु

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .