Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

मंगलवार, असार ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माननीय गृहमन्त्रीज्यूबाट अष्ट्रियाको भियनामा आयोजना भएको लागु ‌औषध सम्वन्धी सम्मेलनमा सम्वोधन तथा उच्चस्तरीय भेटघाट।

2076-03-01

2076-03-01


IMG_97220dc9dc45406058ea622380fb7580_V.jpgतस्बिर :
 

 

अष्ट्रियाको भियनामा  आयोगजना भएको “Ministerial Segment of the sixty Second Session of the Commission on Narcotic Drugs (NCD)” विषयक (३० फागुन देखि ०१ चैत्र, २०७५ (१४ -१५ मार्च २०१९) कार्यक्रममा माननीय गृह मन्त्री राम वहादुर थापा 'वादल'ले  सम्बोधन गर्नुभयो ।

उक्त अवसरमा माननीय गृह मन्त्री र International Narcotic Control Board को President  Dr. Viroj Sumyai संग मार्च १४ मा र  UNODC  का Executive Director Mr. Yury  Fedotor संग मार्च १५मा भेटघाट कार्यक्रम आयोजना भएको थियो । उक्त  भेटघाटको कार्यक्रममा Narcotic Drug Control सम्बन्धी नेपालबाट भएको प्रयास तथा अन्तराष्ट्रियस्तरको सहयोग समन्वयका सम्बन्धमा छलफल हुनका साथै आगामी दिनमा international cooperation  लाई अझ प्रभावकारी बनाउने साथै यस क्षेत्रमा Mutual interest, capacity development बढाउने विषयमा समेत छलफल भएको थियो ।

 

 

सूचना


  • 24
    जेष्ठ
  •  

पछिल्लो अपडेट गरिएको : 2083-03-07 12:43:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .