Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जुम्ला

न्यून व्यान्डविथ Invert Color A- A A+

२०७६ साल भदाै ०८ गतेसम्मको राहदानी बनि प्राप्त भएको सबैमा जानकारी

2076-06-28

2076-06-28


सूचना !       सूचना !!                 सूचना !!! 

२०७६ भदाै ०८ गते सम्म यस कार्यालयमा राहदानीकाे फारम बुझाएका नागरिकहरूको MRP राहदानी तयार भई आइसकेकाेले सम्बन्धित व्याक्तिले सक्कल नागरिकता सहीत स्वयं यस कार्यालयमा उपस्थिति भई आफ्नाे राहदानी लिनुहुन अनुराेध छ । जिल्ला प्रशासन कार्यालय,जुम्ला ।

पछिल्लो अपडेट गरिएको : 2083-01-15 12:58:34

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, जुम्ला .