२०७६ साल श्रावण १३ गतेसम्मको राहदानी बनि प्राप्त भएको सबैमा जानकारी
2076-04-22
2076-04-22
मिति २०७६/ ०४/ १३ गते सम्म यस कार्यालयबाट वितरण हुने MRP (राहदानी) लिन नेपाली नागरिकता र पासपोर्टमा लगार्इ बचेको फोटो सहित लिर्इ स्वयम व्यक्ति यस कार्यालयमा राहदानी लिन आउनु हुन यो सूचना प्रकासित गरिएको छ ।
