2076-10-22
2076-10-22
जुम्ला जिल्लामा ट्राफिक व्यवस्थापन र कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम ज़िल्ला प्रहरी कार्यालय (समुदाय- प्रहरी साझेदारी),जुम्ला,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्ला र ट्राफिक कार्यालय, जुम्लाको संयुक्त आयोजनामा संचालन हुने भएकाले तपसील बमोजिमको स्थान, मिति र समयमा सम्पुर्ण जुम्लाबासी महानुभावहरूको उपस्थितिको लागी हार्दिक अनुरोध छ ।
तपसील
स्थानः चन्दननाथ न.पा. वडा. नं.६ बसपार्क
मितिः २०७६ माघ २२ गते
समयः विहान ११ वजे